समाचार « Khabarhub

‘सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच पुर्याइने छ’

सर्लाही - खानेपानीमन्त्री महिन्द्रराय यादवले सबै नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच पुर्‍याउन सरकारले उच्च प्राथमिकता दिएको बताएका छन्। शनिवार यहाँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानमा स्वच्छ खानेपानी र सरसफाइ मौलिक हकमा उल्लेख रहेको र यसलाई कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताए। नेपाल समाजवादी पार्टीका (नेसपा)का अध्यक्ष समेत रहेका उनले संविधान, लोकतन्त्र, पहिचान…