Live on
Your Voice, Your Power
काठमाडौँ - विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ)ले नेपालको संरक्षण क्षेत्रमा काम गरेको ३० वर्ष पुगेको अवसरमा आज विशेष कार्यक्रम गर्दैछ। डब्लुडब्लुएफ नेपालमा सन् १९९३ मा स्थापना भई वनजङ्गल, वन्यजन्तु तथा पानी संरक्षण, जलवायु र ऊर्जा, सुशासनलगायतका क्षेत्रमा विभिन्न कार्य गर्दै आएको छ। स्थापनाको ३०औँ वार्षिकोत्सव मनाउन लागेको सन्दर्भमा डब्लुडब्लुएफका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले नेपालमा लागू…