Live on
Your Voice, Your Power
काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले एक सय ५४ जना बिरामीको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरेको छ । सङ्घ, विराटनगर आँखा अस्पताल र देवानगञ्ज गाउँपालिका सुनसरीको संयुक्त आयोजनामा देवानगञ्ज गाउँपालिकामा सञ्चालित दुईदिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरमा एक सय ५४ बिरामीको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको सङ्घले जनाएको छ । सङ्घले आज विज्ञप्ति जारी गरी नुरदुबई फाउण्डेशनको…