Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई आइतबार पनि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदैछ । यसअघि जिल्ला अदालत काठमाडौंले दिएको ३ दिनको म्याद सकिने भए पछि थपका लागि मिश्रलाई न्यायाधीशसमक्ष उपस्थित गराउन लागिएको हो । जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा रहेका मिश्र थुनामा परेको वैशाख १५ गते एक महिना पुग्दैछ । गत चैत १५…