समाचार « Khabarhub

प्रधानमन्त्री बालेनसँगको सहकार्य दीगो हुन्छ : सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफू र प्रधानमन्त्री वालेन्द्र शाहबीच दीगो सहकार्य हुने दाबी गरेका छन् । आज सांसदहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले आफू र प्रधानमन्त्री शाह पूर्ण समझदारीका साथ अघि बढिरहेको बताए । उनले पार्टीभित्र कुनै समूह र गुट नरहेको र त्यस्तो गुट नबनाउन पनि सांसदहरुलाई सचेत गराए ।…