Live on
Your Voice, Your Power
काठमाडौँ– सरकारले ल्याएका ८ वटा अध्यादेश विपक्षी दलले आजदेखि नै निष्क्रिय गरिदिन सक्ने सम्भावना देखिएको छ । संविधानमा भएको व्यवस्थाअनुसार विपक्षी दलले सरकारलाई असहयोग गर्न चाहेमा आज नै ती अध्यादेश निष्क्रिय गरिदिन सक्ने देखिएको हो । सरकारको सिफारिसमा राष्ट्रपतिको आह्वानमा संघीय संसदको दुवै सदनको बैठक आजबाट सुरु हुँदैछ । दुवै सदनको बैठकमा सरकारले जारी गरेका…