Live on
Your Voice, Your Power
काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लबले थ्रीस्टार क्लबलाई पराजित गरेको छ । शनिबार ललितपुरस्थित च्यासल मैदानमा भएको खेलमा मछिन्द्रले थ्रीस्टारलाई १-० गोल अन्तरले पराजित गरेको हो । मछिन्द्रका लागि एक मात्र निर्णायक गोल जापानी खेलाडी युता सुजुकीले खेलको दशौँ मिनेटमा गरेका थिए । जितपछि मछिन्द्रको २७ अंक भएको छ । थ्रीस्टारको २५ अंक…