Live on
Your Voice, Your Power
काठमाडौं– म्यानचेस्टर युनाइटेड पराजित हुन पुगेको छ । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई १-० ले हराउँदै बेष्ट हयामले आफ्नो जित पक्का गरेको हो । आइतबार राती भएको खेलको २७ औं मिनेटमा सेड बेनराहमले गरेको गोल नै निर्णायक हुन पुग्यो । त्यसपछि दुवै टोलीबाट एक अर्काको गोल पोष्टमा गोल गर्नका लागि निरन्तर प्रहार भए पनि दुवै…