समाचार « Khabarhub

सिम्रिक एयरका तीनवटै हेलिकोप्टर ग्राउण्डेड

काठमाडौं– सिम्रिक एयरका तीनवटा हेलिकोप्टर ग्राउण्डेड भएका छन् ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका तीनवटा हेलिकोप्टर ग्राउण्डेड गरेको हो ।  सङ्खुवासभामा हेलिकोप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएपछि कम्पनीका बाँकी तीनवटा हेलिकोप्टरलाई ग्राउण्डेड गराइएको हो । पछिल्लो एक महिनाको अवधिमा तीनवटा हेलिकोप्टर दुर्घटनामा परेपछि प्राधिकरणले बाँकी सबै हेलिकोप्टरलाई ग्राउण्डेड गराएको जनाएको छ । अब…