समाचार « Khabarhub

जनताको सेवाका लागि हरपल सहकार्य गर्छु : मन्त्री बस्नेत

काठमाडौँ– नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनताको सेवाका लागि हरपल सहकार्य गर्ने बताएका छन् । मन्त्रालयमा आज पदभार ग्रहणपश्चात मन्त्री बस्नेतले पत्रकारसँगको कुराकानीमा आफ्नो बढीभन्दा बढी समय मन्त्रालयसँग सहकार्य गर्ने रहेको बताए ।  उनले स्वास्थ्य संकटमा सबै पक्ष जनता बचाउनेतर्फ केन्द्रित हुनुपर्ने बताए। 'स्वास्थ्य संकटमा पहिला जनता बचाऔँ अनि राजनीति गरौँ । वर्तमान परिप्रेक्ष्यमा…