समाचार « Khabarhub

शैक्षिक प्रोत्साहनका लागि निजामती कर्मचारीका सन्ततिको दरखास्त आह्वान

काठमाडौँ - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति प्रदान गर्न दरखास्त आह्वान गरेको छ । कर्मचारीका सन्तत्तिलाई उच्च शिक्षाका लागि उपलब्ध गराइँदै आएको शैक्षिक प्रोत्साहन वृत्ति पुनः सुचारु गर्ने सरकारको निर्णय पछि मन्त्रालयले सूचना निकालेर १५ दिनभित्र आवेदन दिन आह्वान गरेको हो। मन्त्रालयको शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयले…