Live on
Your Voice, Your Power
काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले जिल्लामा एकै प्रकृतिका धेरै कार्यालय रहेको भन्दै त्यसलाई तत्काल एकीकृत गर्नुपर्नेमा जोड दिएका छन्। बैठकको विशेष समयमा आफ्नो धारणा राख्दै सांसद श्यामकुमार घिमिरेले न्यून बजेट भएका आयोजनामा परामर्शदाताको खर्च बढी भएकाले आगामी आर्थिक वर्षको बजेटमा त्यसलाई व्यवस्थित गर्नुपर्ने बताए । उनले सरकारी राजश्वको प्रमुख स्रोतका रूपमा रहेको सवारी साधनको आयात…