समाचार « Khabarhub

नेपालले ओमानसँग अभ्यास खेल खेल्ने

काठमाडौं - नेपालले शनिबार एकदिवसीय अभ्यास खेलमा ओमानसँग खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान हुने खेल ५०-५० ओभरको हुनेछ। नेपालले एसीसी प्रिमियर कपअघि ओमानसँनअभ्यास खेल खेल्न लागेको हो। शनिबार हुने यो खेलले कुनै पनि अन्तर्राष्ट्रिय मान्यता पाउने छैन। नेपालको कप्तानी रोहित पौडेल र ओमानको जिशान मकसुदले गर्नेछन्। आईसीसी विश्वकप लिग२ मा ओमान दोस्रो र…