समाचार « Khabarhub

बर्खामा बाढीकै चिन्ता कुतियाकवरका बासिन्दालाई

दोधारा चाँदनी– तीनतिर जोगबुढा नदी र अर्कोतर्फ महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको बस्ती कुतियाकवर हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ । जोगबुडापारीको भारतसँग सिमाना जोडिएको सानो बस्ती कुतियाकवर सामान्य बाढीमा पनि डुब्छ । 'बर्खा लाग्यो कि हामीलाई बाढीकै चिन्ता हुन्छ', दोधारा चाँदनी नगरपालिका–१० का मायादेवी सुनारले भनिन् , 'सामान्य झरी पर्दा पनि घरभित्र पस्न…