समाचार « Khabarhub

क्युरासाओविरुद्ध अर्जेन्टिनाको ७ गोल, मेस्सीको ह्याट्रिक

काठमाडौँ - विश्व विजेता अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा क्युरासाओविरुद्ध ७–० को फराकिलो जित हात पारेको छ। बुधबार बिहान घरेलु मैदानमा सम्पन्न खेलमा अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरेका छन्। यससँगै मेस्सीको अन्तर्राष्ट्रिय गोल संख्या १ सय २ पुगेको छ। अन्तर्राष्ट्रिय फुटबलमा सय गोल पूरा गर्ने उनी तेस्रो खेलाडी हुन्। यसअघि इरानका अलि दाई र…