Live on
Your Voice, Your Power
काठमाडौँ – सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले मेलमिलाप विवाद समाधानको प्रभावकारी माध्यम भएको बताएका छन्।नेपालगञ्जमा आज आयोजित मेलमिलापसम्बन्धी आधारभूत तालिमको उद्घाटन समारोहमा न्यायाधीश खतिवडाले समाजमा हुने विवादको मूल कारण पहिचान गर्न सकिए सहजरुपमा समाधानको उपाय लाग्ने बताए । “विवाद के हो ? कसरी भयो ? र कारण के हो भन्ने विषय पहिचान भएपछि समाधानको उपाय…