Live on
Your Voice, Your Power
आज दिनभर घोडेजात्रा मनाइयाे, सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु भएको प्रधानमन्त्रीको भनाइ, विपद् पूर्वतयारीमा जुट्न मुख्यमन्त्रीको निर्देशन, शान्ति प्रक्रियाका विषय छिटो टुंग्याउनु पर्ने महामन्त्री थापाकाे भनाइ, करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझावलगायत समाचारले प्रमुख स्थान पाए । यी हुन् आज दिनभरका मुख्य समाचारहरू : घोडेजात्रा मनाइयाे चैत कृष्ण औंसीको अवसरमा मंगलबार काठमाडौं उपत्यकामा घोडेजात्रा…