समाचार « Khabarhub

सडकमा लडेर अचेत भएका सुरक्षाकर्मीको मृत्यु

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ स्थित भाटभटेनी सुपरमार्केट राधेराधे नजिक प्राणजल फास्टफुड रेष्टुरेण्टबाट फर्किने क्रममा एकजना सुरक्षाकर्मीको मृत्यु भएको छ । काठमाडौ नागार्जुन बस्ने ४३ वर्षका सशस्त्र प्रहरी बलका इनिस्पेक्टर तीर्थ ढुंगेलको निधन भएको प्रहरीले जनाएको हो । आफैँ सडकमा लडी अचेत अवस्थामा स्थानीयले देखेर उपचारका लागि मध्यपुर अस्पताल पुर्‍याइएको थियो । उनको उपचारको…