समाचार « Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज  चैत ४ २०७९, अंग्रेजी क्यालेन्डर अनुसार मार्च १८, २०२३। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्: आईसीसीद्वारा पुटिनविरुद्ध पक्राउ पुर्जी जारी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध अन्तर्राष्ट्रिय अपराध अदालत आईसीसीले पक्राउ पुर्जी जारी गरेको छ । युक्रेनमा युद्ध अपराधका लागि पुटिन जिम्मेवार रहेको भन्दै अन्तर्राष्ट्रिय अदालतले पक्राउ पुर्जी जारी गरेको हो…