समाचार « Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार

आज दिनभर स्ववियु निर्वाचनमा सुरक्षा व्यवस्था चुस्त बनाउन प्रधानमन्त्रीको निर्देशन, जनतालाई स्वच्छ खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध, जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको पूर्व तयारी गर्न सुझाव, सुदूरपश्चिम प्रदेश सरकारले ऐरी र सार्कीलाई पुरस्कार दिने, एसईईमा चार जिपिए ल्याउनेलाई ५० हजारलगायत समाचारले प्रमुख स्थान पाए । यी हुन् आज दिनभरका मुख्य समाचारहरू : स्ववियु निर्वाचनमा सुरक्षा व्यवस्था चुस्त बनाउन…