समाचार « Khabarhub

सत्ता गठबन्धन दलको बैठक निश्कर्षविहीन

काठमाडौं– सत्ता गठबन्धनको बैठक बिहीबार बस्नेगरि सकिएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलको बैठक उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल गर्दै सकिएको हो ।  बैठकमा उपराष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको र अर्को बैठक बिहीबार बस्ने गरी आजको बैठक सकिएको एक नेताले बताए । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,…