समाचार « Khabarhub

भुम्लुमा जग्गाधनी पहिचान गर्दै लालपुर्जा दिइँदै

काभ्रेपलाञ्चोक– भुम्लु गाउँपालिकाको दुई वडामा करिब पाँच दशकअघिदेखिको लालपुर्जाको समस्या समाधान हुँदै गएको छ ।  उनीहरूले ५० वर्षपछि लालपुर्जा पाउन थालेका छन् । यसका लागि जिल्लास्थित नापी र मालपोत कार्यालयका कर्मचारी जग्गाधनीको पहिचान गर्दै लालपुर्जा दिलाउन व्यस्त रहेका छन् ।  हालसम्म ५३१ जग्गाधनीलाई लालपुर्जा उपलब्ध गराएको जिल्ला नापी कार्यालयले जनाएको छ । लालपुर्जाविहीन भुम्लुवासीलाई जिल्लास्थित…