समाचार « Khabarhub

संयोजक दाहालद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना

काठमाडौं- पुष्पकमल दाहाल ले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवी नेपालीमा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रिय समाचार समिति का अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक दाहालले आज जारी गरेको शुभकामना सन्देशमा श्रमिक दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको कामना गरेका हुन् । उनले सन्देशमा नेपाली कम्युनिष्ट पार्टी…