Live on
Your Voice, Your Power
खोटाङ– खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको निःशुल्क मिर्गौला परीक्षण शिविरमा ९६ जनालाई मिर्गौला रोगको प्रथम चरणको लक्षण देखा पर्न थालेको पाइएको छ । विश्व मिर्गौला दिवसको अवसर पारेर फागुन २४ र २५ गते दिक्तेलमा आयोजना गरिएको निःशुल्क मिर्गौला परीक्षण शिविरमा एक हजार १८० जनाको स्क्रिनिङ गर्दा ९६ जनामा मिर्गौला रोगको प्रथम चरणको लक्षण…