समाचार « Khabarhub

छक्का पञ्जा-४ र छडके-२ आजबाट प्रदर्शन

काठमाडौं - फिल्म छक्का पञ्जा-४ र छडके-२ आजवाट प्रदर्शनमा जाने भएका छन्। दिपकराज गिरी र दिपाश्री निरौलाको छक्का पञ्जा र अनमोल केसी अभिनित छडके-२ आजबाट प्रदर्शनमा आउन लागेका हुन्। दुबै सिक्ववेल मुभी हुन। हेमराज बिसीले निर्देशन गरेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना…