Live on
Your Voice, Your Power
एजेन्सी – नाइजेरियामा ऐतिहासिकरूपमा राष्ट्रपतीय निर्वाचन सम्पन्न भएको एक दिनपछि आइतबार मतगणना सुरू भएको छ । हिंसा, विलम्ब र प्राविधिक गडबडीका केही घटनाहरूको बाबजुद मतदान प्रायः शान्तिपूर्ण थियो, र नागरिकहरू मतगणना अवलोकन गर्न र मतपत्रहरूको ‘रक्षा’ गर्न धेरै स्थानहरूमा राति अबेरसम्म जाग्राम बसेका थिए । मत धाँधलीको इतिहास रहेको देशमा अनलाइनमा ढिलो गरी नतिजा अपलोड…