समाचार « Khabarhub

अन्तर्राष्ट्रिय विवाद समाधानमा आइओएमइडी प्रभावकारी : चीन

एजेन्सी - चिनियाँ विदेशमन्त्री छिन गङले विधिको शासन प्रवद्र्धन तथा विश्व हितका लागि अन्तर्राष्ट्रिय मध्यस्थता सङ्गठन (आइओएमइडी) प्रभावकारी मञ्च बन्नुपर्नेमा जोड दिएका छन्। सङ्गठनको हङकङ कार्यालयको उद्घाटन समारोहलाई भिडियोमार्फत सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय विवादको शान्तिपूर्ण समाधानमा मञ्च क्रियाशील हुने विश्वास व्यक्त गरे। मध्यस्थताको माध्यमबाट अन्तर्राष्ट्रिय विवादहरूको समाधान गर्न समर्पित विश्वको पहिलो अन्तरसरकारी संस्था आइओएमइडी संयुक्त…