समाचार « Khabarhub

इतिहास बन्दै पसगाउँमा ढुंगाको छानो

लमजुङ– कुनै बेला लमजुङवासीको सान र सपना हुन्थ्यो ढुंगाले कुँदेर घरमा छानो हाल्ने । कतिले खरको छानो छाउने गरेका थिए । गाउँ–गाउँका मात्र नभइ सहर बजारका घरमा समेत ढुंगा तथा खरले छाना छाइन्थ्यो ।  पछिल्लो समयमा भने ढुंगा तथा खरको छानो विस्थापित गर्दै गाउँघरमै जस्ता पाता र ढलानसमेत गर्ने क्रम बढ्दै जाँदा बाँकी रहेको ढुङ्गाका…