Live on
Your Voice, Your Power
काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्व पार्टी विवेकशील साझाको महाधिवेशन सफलताको कामना गरेका छन्। आज काठमाडौँमा सुरु हुन लागेको विवेकशील साझाको महाधिवेशनलाई शुभकामना दिँदै उनले विचारमा अन्तर भए पनि नियतमा नभएको बताएका छन्। ‘बिचार भन्दा माथि देश’ भन्ने आफ्नो मार्ग परिवर्तनले पार्टीमा समस्यालाई जटिल बनाए पनि संयमताका साथ पार्टीलाई अगाडि लैजाने…