समाचार « Khabarhub

एमालेको कार्यक्रम रोक्न घाइते जेन-जी माइतीघरमा उत्रिए (तस्बिरहरू)

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका घाइतेहरूले काठमाडौं माइतीघर मण्डलामा धर्ना दिएका छन्। नेकपा एमालेले युथ भोलेन्टियर्स फोर्स गठनअघि युवाहरू उतारेर माइतीघरमा प्रदर्शन गर्ने भएपछि घाइते जेन-जीहरू उत्रिएका हुन् । एमालेलाई माइतीघरमा कार्यक्रम गर्न रोक लगाउन भन्दै उनीहरूले माइतीघर मण्डलामा धर्ना दिएका हुन्। प्रहरीले माइकिङ गरेर माइतीघरमा कुनै भेला आयोजना नभएको भन्दै…