Live on
Your Voice, Your Power
काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर भएका विभिन्न विपदका घटनामा परी १० जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् बुलेटिनअनुसार देशभर ५२ जिल्लामा ६९ वटा विपद् घटना भएका छन् । ती घटनामा परी २५ जना घाइते भएका छन् भने घटनाबाट करिब रु ३५ लाख १९ हजार बराबरको अनुमानित क्षति भएको…