समाचार « Khabarhub

फापर र जुनेलो खेती लोप हुँदै

उदयपुर– जिल्लाको पहाडी क्षेत्रका किसानले परम्परागत रुपमा उत्पादन हुँदै आएको फापर र जुनेलो खेती गर्न छाडेका छन् ।  विगतमा जिल्लाको मध्य पहाडी क्षेत्रको लाफागाउँ, रौता पाँबु मलबासे, भुटार, नामेटार रामेटार, गामसिङटार, रसुवा रातमाटे, साउने खाँबु क्षेत्रमा सो खेती हुँदै आएको थियो ।   ती क्षेत्रमा  पछिल्लो समय फापर र जुनेलो खेती नै हुन छाडेको कृषहरु…