Live on
Your Voice, Your Power
एजेन्सी – चीनले अमेरिकी अधिकारीहरूलाई एक चीन नीति र तीन चीन-अमेरिका विस्तृत समझदारीको पालना गर्न अनुरोध गरेका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले सोमबार विज्ञप्ति जारी गर्दै चीन-अमेरिका बीचको सम्बन्धलाई खलबल पुर्याउँने खालका कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन् । सार्वजनिक सञ्चार माध्यममा जनाइएअनुसार अमेरिकी रिपब्लिकन काङ्ग्रेसका केभिन म्याकार्थीले यसै वसन्तमा ताइवानको…