समाचार « Khabarhub

तरकारी र फलफूलको मूल्य आज कति?

काठमाडौँ - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज लागि तरकारी र फलफूलको मूल्य तोकेको छ। समितीकाअनुसार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३०० रुपैयाँ, हरियो अंगुर १८० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, अम्बा १२० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ, नेपाली सुन्तला १२५ रुपैयाँ तोकिएको छ । रातो आलु ३० रुपैयाँ, सेतो आलु २०…