Live on
Your Voice, Your Power
काठमाडौं- श्रम अदालतले समाज कल्याण परिषद्बाट हटाइएका १४ अस्थायी कर्मचारीलाई कामबाट नहटाउन दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। अदालतका अध्यक्ष जनक पाण्डे तथा सदस्यद्वय शैलेन्द्रकुमार चौरसिया र कुमारी खरेलको इजलासले यसअघि जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै कर्मचारी हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको हो। आदेशमा ती कर्मचारीहरूको पारिश्रमिकका लागि आर्थिक वर्ष २०८२/८३ सम्म बजेट…