Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाशिवरात्रि पवित्र रात्रि उपवास, जागरण र अन्तर्मनबीच संवाद गर्ने पर्व भएको बताएका छन् । महाशिवरात्रि पर्वको अवसरमा आज बिहान सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले बाहिरको कोलाहलमा नभइ भित्रको विवेकमा सत्य निहित रहेको उल्लेख गर्दै यस दिनमा सबैले विवेकको सत्य फेला पार्न सकुन् र आत्मबोधको ज्योति प्रज्ज्वलित होओस्…