Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्का सबै सदस्यले आफूलाई विश्वासको मत दिने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधिसभाको पहिलो बैठकमा उपस्थित भएर बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । उनले भने– ‘विश्वासको मत प्राप्त गर्ने कुरामा म विश्वस्त मात्रै होइन, सिंगै ‘हाउस’ विश्वासको मतमा उभिन्छ भन्ने मेरो विश्वास छ ।’ प्रतिनिधिसभा संसद्को…