Live on
Your Voice, Your Power
दोहा : वैदेशिक रोजगारीका क्रममा गत वर्ष साउदी पुगेका २ सय २४ जना नेपाली कामदारको मृत्यु भएको छ। रियादस्थित नेपाली दूतावासले सन् २०२१ मा गरेका मुख्य कामहरु तथ्यांकगत विवरण सार्वजनिक गर्ने क्रममा दुर्घटना लगायत विविध कारणले एक वर्ष भित्रमा २२४ नेपाली कामदारको साउदीमा मृत्यु भएको जनाएको छ। मृत्यु भएकामध्ये १८९ जनाको शव स्वदेश ल्याइएको छ…