Live on
Your Voice, Your Power
काठमाडौं- जेन-जी आन्दोलनका क्रममा गत भदौ २४ गते आन्दोलनकारीको आगजनीबाट घाइते भएकी गीता कुमारी शाहले प्रहरीलाई बचाउन खोज्दा आफूलाई आगो लगाएर घाइते बनाएको बयान दिएकी छन् । आन्दोलन सम्बन्धी अध्ययन गर्न बनेको गौरी बहादुर कार्की नेतृत्वको छानबिन समितिलाई दिएको बयानमा शाहले भनेकी छन् म कोटेश्वर चोकस्थित घडी पसलबाट फर्कँदै थिएँ । सोही क्रममा प्रहरी हवलदार…