Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौंको खोला किनारका सुकुम्वासी बस्तीलाई बल प्रयोग गरेर खाली गराउन निर्देशन दिइरहेका बेला प्रवक्ताले भने फरक कुरा गरेका छन् । सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले उपत्यकाका सुकुम्वासी बस्ती हटाउँदा जबरजस्ती डोजर प्रयोग नगरिने जवाफ दिएका छन् । उनले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यस्तो बताएका…