समाचार Archives | Page 5332 of 8456 | Khabarhub Khabarhub

झगडापछि अपहरण र हत्या, ११ वर्षपछि आरोपी अदालतमा

काठमाडौं– ३ माघ २०६७ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१ पारिजात मार्गका २१ वर्षीय हिमाल बुढा बेपत्ता भए । उनी एक्कासी बेपत्तापछि खोजतलास भयो । घरपरिवारका सदस्यदेखि स्थानीय र प्रहरीसमेत खोजीमा जुटे । तर फेला परेनन् । तर, सोही क्रममा खुल्यो– बुढा अपहरणमा परेको भन्ने । प्रहरीको शंकाको घेरामा परे स्थानीय केही युवा । त्यसमध्येका हुन्– सौभाग्य…