लुम्बिनी कांग्रेस दलको नेतामा डिल्ली चौधरी चयन « Khabarhub

लुम्बिनी कांग्रेस दलको नेतामा डिल्ली चौधरी चयन


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बुटवल – नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा संसदीय दलको नेतामा डिल्ली चौधरीलाई चयन भएका छन्।

दाङ–३ (१) बाट प्रदेशसभामा निर्वाचित उनी पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री हुन्। उक्त क्षेत्रबाट दोस्रोपटक निर्वाचित चौधरी कांग्रेस संस्थापन पक्षका नेता हुन्।

उनलाई संसदीय दलको नेता बनाउन केन्द्रीय नेताहरु लागिपरेका थिए। २७ सांसद रहेको कांग्रेसमा १५ जना संस्थापन र १२ जना इतर पक्षका छन्।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  १० : ४८ बजे

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार