समाचार Archives | Page 5349 of 8434 | Khabarhub Khabarhub

श्रीमतीको उपचार अभावमा काठमाडौँमा छटपटाउँदै मुगुका ७१ वर्षीय मान्ते शाही

काठमाडौँ– मुगुको सोरु गाउँपालिका-४ फोतु गाउँका ७१ वर्षीय मान्ते शाही श्रीमती हाँसु शाहीको औषधि उपचार गर्न काठमाडौंको पाटन अस्पताल आए । ६७ वर्षीय उनकी श्रीमती विगत पाँच वर्षदेखि दम रोगले थला पर्दै गएपछि ऋण सापट र वृद्धाभत्ता जोरजाम गरेर पहिलो पटक उनी उपचार गर्न काठमाडौं आएका हुन् । तर, यतिबेला उनले बोकेको पैसा सकिएको छ…