Live on
Your Voice, Your Power
दाङ– जिल्लाका २ सय ७ कुकुरको बन्ध्याकरण गरी २ सय ७ लाई रेविजविरुद्धको खोप लगाइएको छ । निःशुल्क बन्ध्याकरण तथा खोप लगाइएकामध्ये ७४ घरपालुवा र १३३ वटा सडक कुकुर रहेका बताइएको छ । घोराही उपमहानगरपालिका पशुुसेवा शाखाको आयोजना तथा भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दाङको प्राविधिक सहयोगमा सो कार्यक्रम भएको हो । आइतबारदेखि बिहीबारसम्ममा…