Live on
Your Voice, Your Power
पोखरा - गण्डकी प्रदेशसभाका ज्येष्ठ सांसद मित्रलाल बस्यालले आज शपथ लिँदै छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई शपथ गराउने कार्यक्रम तय भएको छ। संविधान अनुसार प्रदेश प्रमुखले ज्येष्ठ सांसदलाई शपथ गराउने र उनै ज्येष्ठ सांसदले अरु सांसदलाई शपथ गराउने व्यवस्था छ। बस्याल ६५ वर्षका भए। ६५ वर्षकै अर्का सांसद विन्दुकुमार थापा बस्याल भन्दा २ दिनले…