Live on
Your Voice, Your Power
काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आज आयोजित एक समारोहबीच भन्सार महसुलको विद्युतीय भुक्तानी (इपेमेन्ट) प्रणालीको सुरुआत गरेका छन् । इपेमेन्ट प्रणालीको सुरुवातसँगै अब व्यवसायीले भन्सार महसुल अनलाइनमार्फत् नै तिर्न सक्ने भएका छन् । योसँगै ‘नयाँ युग’को सुरुआत भएको जनाउँदै उनले यसले घरमै बसेर भन्सार जाँच पास गर्न सकिने तथा राजस्व…