समाचार Archives | Page 5360 of 8431 | Khabarhub Khabarhub

डा. बाबुराम भट्टराईलाई कोरोना

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलाई कोरोनाभाइरस संक्रमण भएको छ । आरटी पीसीआर परीक्षण गराउँदा कोरोना पोजेटिभ रिपोर्ट आएको डा. भट्टराईले जानकारी दिए । उनले ट्वीटरमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएसँगै उनी आइसोलेसनमा बसेका छन् । सतर्कताका बाबजुद आफूलाई कोरोना संक्रमण…