समाचार Archives | Page 5367 of 8423 | Khabarhub Khabarhub

दक्ष जनशक्ति नहुँदा आइसीयू सञ्चालनमा समस्या

बझाङ– जिल्ला अस्पताल बझाङमा भेन्टिलेटर सञ्चालनका लागि दक्ष जनशक्ति अभाव भएको छ । सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रत्येक पहाडी जिल्लामा दुईवटा भेन्टिलेटरसहित आइसीयू कक्ष राख्ने निर्णयअनुरुप उक्त आइसीयू शैय्या ल्याइएको हो । गतवर्ष नै जिल्लामा ल्याइएको उक्त मेसिन सञ्चालन गर्न दक्ष जनशक्ति अभाव भएको छ । कोरोना महामारीको दोस्रो भेरियन्टका बेला जिल्लामा श्वासप्रश्वासका बिरामीका लागि ल्याइएको…