समाचार Archives | Page 5376 of 8416 | Khabarhub Khabarhub

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ७७ हजार संक्रमित थपिए

काठमाडौँ – भारतमा कोरोनाको ग्राफ उच्च बिन्दुमा पुगेको छ । एकै दिन त्यहाँ २ लाख ७७ हजार ७४० जना कोरोना संक्र्रमित थपिएका छन् । यही अवधिमा भारतमा एक लाख ७३ हजार जना संक्रमणमुक्त भएका छन् भने ४४२ जना संक्रमितको मृत्यु भएको छ । भारतमा अहिले सक्रिय संक्रमितको संख्या बढेर १८ लाख ४० हजारभन्दा माथि पुगेको…