समाचार Archives | Page 5381 of 8407 | Khabarhub Khabarhub

ब्राइटन र क्रिस्टल प्यालेस बराबरीमा रोकिए

काठमाडौँ - इंग्लीस प्रिमियर लिग फुटबल अन्तर्गत ब्राइटन एन्ड होभ आल्बिओन र क्रिस्टल प्यालेसबीचको खेल बराबरीमा सकिएको छ । आठौं स्थानको ब्राइटनले ११औं स्थानको क्रिस्टल प्यालेसँग १–१ को बराबरी खेलेको हो । ६९ औं मिनेटमा कोनोर गालाघेरले गोल गर्दै क्रिस्टललाई अग्रता दिलाए पनि ८७औं मिनेटमा जोअचिम एन्डरसेनले आत्मघाती गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो। बराबरीसँगै…